Online Nepal सोमबार, बैशाख २४ २०८१

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो ।

    यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

    कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार