Online Nepal सोमबार, बैशाख २४ २०८१

अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन

अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन


मध्यान्तर
  • शुक्रबार, बैशाख १४ २०८१

  • काठमाडौँ । सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार