Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बालेनले अन्ततः भत्काउने नै भए अल्फाबिटाकाे अवैध संरचना

बालेनले अन्ततः भत्काउने नै भए अल्फाबिटाकाे अवैध संरचना


मध्यान्तर
  • बिहिबार, भाद्र ९ २०७९

  • काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउने भएकाे छ ।

    अल्फाबिटाकाे पार्किङ लटमा अवैधानिक संरचना बनाइएकाे भेटिएपछि भत्काउन लागिएकाे काठमाडाैँ महानगरपालिका स्राेतले जनाएकाे छ ।

    बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । त्यहाँ उनकाे अल्फाबिटाका सञ्चालक द्विव शर्मासँग विवाद भएकाे थियाे ।

    काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै सुरु गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार