Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्ड शीलत निवासमा

नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्ड शीलत निवासमा


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितकाे टाेली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

    राष्ट्रपतिकाे निमन्त्रणामा अध्यक्ष प्रचण्डसहित माओवादी नेताकाे टाेली शीतल निवास पुगेकाे हाे । उनीहरू बुधवार दिउँसाे २ बजे शीतल निवास पुगेका हुन् ।

    नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग छलफल गरेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार