Online Nepal आइतबार, बैशाख १६ २०८१

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने


मध्यान्तर
  • बुधबार, पुष १८ २०८०

  • काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउने भएका छन् । उनको नेपाल भ्रमणका क्रममा १३२ केभीएका तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा(मैनाहिया प्रसारण लाइनको उद्घाटन हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार