Online Nepal मंगलबार, बैशाख २५ २०८१

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक


मध्यान्तर
  • मंगलबार, फाल्गुन २९ २०८०

  • k|wfgdGqL b]pjf – ;Daf]wg sf7df8f}F, !! ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf, a'waf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] s]Gb|Lo sfof{no ejg pb3f6g ;df/f]xnfO{ ;Daf]wg ug{'x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

    बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

    संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार