Online Nepal शनिबार, बैशाख १५ २०८१

पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित


मध्यान्तर
  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौं । रुसको राष्ट्रपतिमा भ्यालिदिमिर पुटिन पाँचौँ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

    रुसको केन्द्रीय निर्वाचन आयोग सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् ।

    जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । पुटिन सन् २००० देखि  लगातार राष्ट्रपति रहेका छन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार