Online Nepal आइतबार, बैशाख १६ २०८१

सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता भेटिएन : आइजीपी बसन्त कुँवर

सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता भेटिएन : आइजीपी बसन्त कुँवर


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा जवाफ दिदै कुँवरले अुनसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन ।

    उनले भने ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन । अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

     

    प्रतिक्रिया
    थप समाचार