Online Nepal शनिबार, बैशाख १५ २०८१

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।

    उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्। अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार