Online Nepal शनिबार, बैशाख १५ २०८१

हानेपाले बागमतीमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने

हानेपाले बागमतीमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ। बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ ।

    आजै हाम्रो नेपाली पार्टी ९हानेपा० को तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले शपथग्रहण गर्ने भएका छन् ।

    उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार