Online Nepal बिहिबार, बैशाख २० २०८१

सम्पादक गणेश खड्का सम्मानित

सम्पादक गणेश खड्का सम्मानित


मध्यान्तर
  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । मध्यान्तर डट कमका सम्पादक गणेश खड्का सम्मानीत भएका छन । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शुक्रबार १२ औं अधिवेशनका अवसरमा सम्पादक खड्कालाई सम्मान प्रदान गरिएको हो । सम्पादक खड्कालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान सम्मान गरेकी हुन् ।

    ‘नेपाली पत्रकारिता क्षेत्रमार्फत आमजनतालाई सुसूचित गर्दै अनवरत रूपमा योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले खड्कालाई उक्त सम्मान गरेको हो । विगत लामो समय देखी खड्का  पत्रकारितामा पेसामा सक्रिय छन् ।

     

    प्रतिक्रिया
    थप समाचार