Online Nepal शनिबार, बैशाख २२ २०८१

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो


मध्यान्तर
  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

    नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

    मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।

    प्रतिक्रिया
    थप समाचार