Online Nepal शुक्रबार, बैशाख २१ २०८१

कोका-कोला नेपालको ड्रिंक एण्ड विन योजना

कोका-कोला नेपालको ड्रिंक एण्ड विन योजना


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूका लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

    ‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका-कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।

    कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका-कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

    प्रतिक्रिया
    थप समाचार