Online Nepal बुधबार, बैशाख १९ २०८१

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिंग सेन्टरको स्थापना

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिंग सेन्टरको स्थापना


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि. ले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ्ग सेन्टर को स्थापना गरेको छ।

    यस ट्रेनिङ्ग सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ्ग दिनेछ भने, Freelance Mechanic,Automobile Diploma, Holder ,Rider Communinity,Moto-Volgger/Moto-Blogger/Moto-journalist लाई समेत ट्रेनिङ्ग प्रदान गरिनेछ। यस ट्रेनिङ्गबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष एवं विश्वास कम्पनीले लिएको छ।

    रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड  संजय राम पत्रिकार रा अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार