Online Nepal बुधबार, बैशाख १९ २०८१

डिशहोमले ल्यायो मिसन ८१ योजना

डिशहोमले ल्यायो मिसन ८१ योजना


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । डिशहोमले मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरून्तै ‘लक्की ड्र’मार्फत् एक महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

    डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकले तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको तीन हजार ५०० रुपैयाँ र प्रिमियम लाइफस्टाइलको चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ ।

    ग्राहकले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत् रिचार्ज गर्न सक्नेछन् ।
    देशभर रहेका डिशहोमका डिलर, सव डिलर तथा विक्रेतामार्फत् ग्राहकले फन ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार