Online Nepal आइतबार, बैशाख २३ २०८१

गोरखाको वीरेन्द्र ताल फुट्यो

गोरखाको वीरेन्द्र ताल फुट्यो


मध्यान्तर
  • आइतबार, बैशाख ९ २०८१

  • काठमाडौं । गोरखाको वीरेन्द्र ताल फुटेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमताल फुटेर स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    ताल रहेको क्षेत्र चुमनुब्री-१ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए। सानागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार