Online Nepal बिहिबार, बैशाख २० २०८१

अमेरिकाको वालमार्ट स्टोरमा गोलीबारी, कम्तीमा १० जनाको मृत्यु

अमेरिकाको वालमार्ट स्टोरमा गोलीबारी, कम्तीमा १० जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, मंसिर ७ २०७९

  • काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् ।
    यस हमलामा हालसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ । महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।

    चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्छौं कि एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ । त्यसपछि गोली चलाउने व्यक्ति मारिएका छन् ।’

    प्रतिक्रिया
    थप समाचार