Online Nepal शुक्रबार, बैशाख २१ २०८१

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज दुर्घटना


मध्यान्तर
  • आइतबार, माघ १ २०७९

  • काठमाडौं  । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

    पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । अहिले , निभाउने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार