Online Nepal बिहिबार, बैशाख २० २०८१

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, माघ १ २०७९

  • काठमाडौं । आज बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीका अनुसार अहिलेसम्म ३० जनाको शब फेला परिसकेको छ । जहाजमा सवार कोहि जिवित भेटिने सम्भावना नभएको प्रहरीले जनाएको छ । जहाजमा ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु सवार थिए ।

    प्रतिक्रिया
    थप समाचार