Online Nepal शुक्रबार, बैशाख २१ २०८१

पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि


मध्यान्तर
  • आइतबार, माघ १ २०७९

  • काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार