Online Nepal शुक्रबार, बैशाख १४ २०८१

डिएचआईले ताइवानको कम्पनीलाई बनायो टेक्नोलोजी पार्टनर

डिएचआईले ताइवानको कम्पनीलाई बनायो टेक्नोलोजी पार्टनर


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौँ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको DHi ले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

    नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

    पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको Sandmartin International Holding Limited  लाई  Technology  को रुपमा भित्राउन DHi सफल भएको छ । यो सम्झौता पश्चात DHi टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार