Online Nepal आइतबार, बैशाख २३ २०८१

प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा निशुल्क हेर्न पाईने

प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा निशुल्क हेर्न पाईने


मध्यान्तर
  • बुधबार, साउन ३१ २०८०

  • काठमाडौँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्ने छन् ।

    गो Play Store वा App Store वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै नयष्खिभ।golive.dishhome.com.np गरेर Log in मा समेत चलाउन सकिन्छ भने Android TV को App Store मा गएर न्इ एप डाउनलोड गरेर GO  मा समेत न्इ एप चलाउन सकिन्छ । न्इ एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न भ्हExclusive Content  हरु पनि उपलव्ध रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार