Online Nepal शनिबार, बैशाख १५ २०८१

अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो


मध्यान्तर
  • आइतबार, असोज १४ २०८०

  • काठमाडौँ । अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

    आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउनुअघि आइतबार सरकारी वकिलको कार्यालय लगिएको हो ।

    प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार