Online Nepal आइतबार, बैशाख २३ २०८१

रुसी सेनामा रहेका थप एक नेपालीको मृत्यु

रुसी सेनामा रहेका थप एक नेपालीको मृत्यु


मध्यान्तर
  • सोमबार, माघ ८ २०८०

  • काठमाडौं । रुसी सेनामा रहेका थप एक नेपालीको मृत्यु भएको छ ।

    रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । ऊनी गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन । मृतक पूर्व नेपाली पुर्व आर्मी हुन् ।

    प्रतिक्रिया
    थप समाचार