Online Nepal सोमबार, बैशाख २४ २०८१

नेपाल टेलिकमको प्रवक्तामा ढकाल नियुक्त्त

नेपाल टेलिकमको प्रवक्तामा ढकाल नियुक्त्त


मध्यान्तर
  • शुक्रबार, माघ २६ २०८०

  • काठमाडौँ ।  नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा हरी ढकाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई प्रवक्तामा नियुक्त गरेको हो।

    टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो ।

    प्रतिक्रिया
    थप समाचार