Online Nepal सोमबार, बैशाख १७ २०८१

त्रिकोणात्मक टी-२० : आज नेपालले फाइनल खेल नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी-२० : आज नेपालले फाइनल खेल नेदरल्यान्ड्ससँग खेल्दै


मध्यान्तर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

    नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार