Online Nepal शनिबार, बैशाख २२ २०८१

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै


मध्यान्तर
  • आइतबार, चैत्र ४ २०८०

  • काठमाडौं ।  पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदैछ।

    आज दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्।

    कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।

     

    प्रतिक्रिया
    थप समाचार