Online Nepal शनिबार, बैशाख १५ २०८१

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीको हत्या

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीको हत्या


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।

    बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् ।

    श्रीमतीले लुकाएर राखेको रकम श्रीमानले खर्च गरिदिएपछि उनिहरुबिच विवाद भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार