Online Nepal शनिबार, बैशाख १५ २०८१

कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आयरल्यान्ड ‘ए’ माथि नेपालको शानदार जित

कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आयरल्यान्ड ‘ए’ माथि नेपालको शानदार जित


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ए लाई ७१ रनले पराजित गरेको छ ।

    आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्यो । आइरिस टोलीलाई अन्तिम ५ ओभरमा ९१ रन आवश्यक थियो ।

    आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।

    त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले आज आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो ।

    नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।

    प्रतिक्रिया
    थप समाचार