Online Nepal शनिबार, बैशाख १५ २०८१

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

    बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

    मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो ।

    प्रतिक्रिया
    थप समाचार