Online Nepal शनिबार, बैशाख १५ २०८१

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

    हिजोको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ चैत २३  र चैत २५ गते हुने क्यानले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार