Online Nepal आइतबार, बैशाख २३ २०८१

द ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न


मध्यान्तर
  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौं । द ब्रिटिस कलेज(टीबीसीले)ले अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

    यही मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठजना विद्यार्थीहरूसँगै टीबीसीका विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरूले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नवीन परियोजनाहरूमा संलग्न भएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार