काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
मंगलबार (आज) हुने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले पहिलो पटक सम्बोधन गर्ने लागेका हुन् ।
उनी पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
G and K Media P. Ltd. का. म. नगरपालिका – २८, काठमाडौँ ई-मेल : [email protected] फोन : +977 9851152992 सूचना बिभाग दर्ता नं: १९६६/०७७-०७८
G and K Media P. Ltd. द्वारा सन्चालित madhyantar.com को लागि
सम्पादक / अध्यक्ष: गणेश खड्का संबाददाता: संजिव कुमार श्रेष्ठ संबाददाता: शिला रम्तेल