Online Nepal सोमबार, बैशाख १७ २०८१

प्रधानमन्त्रीद्वारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरीक्षण

प्रधानमन्त्रीद्वारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरीक्षण


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् ।

    आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरीक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।

    आजैबाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।

    उनी आजै काठमाडौं फर्कने छन । प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम भ्रमणमा गएका हुन ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार