Online Nepal सोमबार, बैशाख १७ २०८१

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

    मंगलबार (आज) हुने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले पहिलो पटक सम्बोधन गर्ने लागेका हुन् ।

    उनी पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार