काठमाडौं । सघिय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठक सुरु हुनेछ । सोमबारदेखि सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आजपनि जारी रहने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने पनि कार्यसूची रहेको छ ।