Online Nepal आइतबार, बैशाख ३० २०८१

नेप्सेमा लगातार दोहोरो अंकले बृद्धि

नेप्सेमा लगातार दोहोरो अंकले बृद्धि


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र ८ २०७७

  • काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसूचक लगातार दोहोरो अंकले बृद्धि भएको छ । निषेधाज्ञाको समयमा पनि दोहोरो अंकले बृद्धि हुनुले आम लगानीकर्ताको मनोवल बढेको छ ।

    आज २१.२७ अंकले बढेर १४३१.६१ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १.५ प्रतिशतले बृद्धि भएको हो । आज कारोवार करिव सावा दुई अर्व रुपैंयाँको भएको छ ।

    प्रतिक्रिया
    थप समाचार