Online Nepal सोमबार, बैशाख २४ २०८१

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त


मध्यान्तर
  • सोमबार, चैत्र ९ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।

    यसअघिका प्रवक्ता  डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । उनले मंगलवार देखि जिम्मेवारी सम्हाल्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार