Online Nepal सोमबार, बैशाख २४ २०८१

सन्राइजब्लूचिप फण्डको इकाईमा भोलिसम्ममात्र आवेदन दिन सकिने

सन्राइजब्लूचिप फण्डको इकाईमा भोलिसम्ममात्र आवेदन दिन सकिने


मध्यान्तर
  • आइतबार, चैत्र ८ २०७७

  • काठमाडौं ।  सन्राइ जम्युचुअल फण्ड अन्तरगत सञ्चाल नहुने “सन्राइ जब्लूचिप फण्ड”को प्रतिइकाई मूल्य रु. १०/– दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक श्री सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरु मानिष्का शनतथा बिक्री खुल्लो भई रहेको माभोलि मिति २०७७ चैत्र ८ गते आइतबार बैंकिङ्ग समय सम्ममात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाइ सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्कभएर लगानी गर्न सकिने जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार