Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिए


मध्यान्तर
  • शनिबार, असोज १७ २०७७

  • काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप हजार१ सय ७७ जना कोरोना संक्रमित थपिएक छन्।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन अनुसार काठमाडौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हाजर १२० जना कोरोना संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    थप समाचार