Online Nepal मंगलबार, बैशाख १८ २०८१

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

    आइतबार पार्टीको केन्द्रिय कार्यलय च्यासलमा सचिवालय बैठक बोलाएको हो। सचिवालय बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

    पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते बस्दै छ ।

     

    प्रतिक्रिया
    थप समाचार