Online Nepal मंगलबार, बैशाख १८ २०८१

कांग्रेसले बोलायो संसदिय दलको बैठक

कांग्रेसले बोलायो संसदिय दलको बैठक


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदिय दलको बैठक बोलाएको छ । शुक्रबार मन्त्रीपरिषदको बैठकले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि कांग्रेसले आइतबार बिहान संसदीय दलको बैठक बोलाएको हो  ।

    बैठक आइतबार बिहान ८ः०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।

    प्रतिक्रिया
    थप समाचार