Online Nepal मंगलबार, बैशाख १८ २०८१

कांग्रेस र राप्रपाद्वारा संसद् अवरुद्ध, सभामुख आक्रोशित

कांग्रेस र राप्रपाद्वारा संसद् अवरुद्ध, सभामुख आक्रोशित


मध्यान्तर
  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।

    आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् ।

    सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे ।

     

    प्रतिक्रिया
    थप समाचार