Online Nepal बिहिबार, बैशाख २० २०८१

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागले जनाएको छ ।

    पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार