Online Nepal सोमबार, बैशाख १७ २०८१

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई विपक्षी दलको चेतावनी

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई विपक्षी दलको चेतावनी


मध्यान्तर
  • आइतबार, जेष्ठ १६ २०७८

  • काठमाडौं । विपक्षी गठबन्धन दलको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।

    आइतबार ब काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार