Online Nepal सोमबार, बैशाख १७ २०८१

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा


मध्यान्तर
  • सोमबार, साउन ३२ २०७८

  • काठमाडौँ ।

    काठमाडौँ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

    यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।

     

     

    प्रतिक्रिया
    थप समाचार