Online Nepal सोमबार, बैशाख १७ २०८१

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, भाद्र १ २०७८

  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै छ।

    सरकारले  सोमबारदेखि संसद अधिवेशन अन्त्य गरेपछी  एमालेले स्थायी र संसदीय दलको बैठक बोलाएको हो।  स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा बस्ने र आजै दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको छ।

    अध्यक्ष ओलीले सोमबार बेलुकी वक्तव्य जारी गर्दै सरकारले हठात प्रतिनिधि सभा अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन्। एमाले विभाजनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै अध्यक्ष ओलीले विरोध गरेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार