Online Nepal आइतबार, बैशाख २३ २०८१

कार्चेन लामालाई मन्त्रीबाट हटाउन माग गर्दै उच्च अदालत सुर्खेतमा रिट

कार्चेन लामालाई मन्त्रीबाट हटाउन माग गर्दै उच्च अदालत सुर्खेतमा रिट


मध्यान्तर
  • सोमबार, फाल्गुन २ २०७८

  • काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद्म अफौजदारी कसुरका दोषीलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको छ ।

    सुर्खेतकी  विनिता बोगटीले संविधानको समावेशी सिद्धान्तविपरीत बनेको मन्त्रिपरिषद् विघटन गरी समावेशी सिद्धान्त अनुरूप गठनको आदेश माग गर्दै रिट दायर गरेकी हुन् ।

    उनले सांसद नभएर पनि मन्त्री बनेका कार्चेन लामा मूर्ति चोरीको अभियोग प्रमाणित भई जेल सजाय काटेको व्यक्ति भएको भन्दै नैतिक पतन देखिने फैजदारी कसुर पाएका उनलाई मन्त्री पदबाट हटाउन माग गरेकी छन् ।

    प्रतिक्रिया
    थप समाचार