Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मन्त्रिपरिषद्‌को निर्णय : मंसिर ४ मा निर्वाचन

मन्त्रिपरिषद्‌को निर्णय : मंसिर ४ मा निर्वाचन


मध्यान्तर
  • बिहिबार, साउन १९ २०७९

  • काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार