Online Nepal बिहिबार, बैशाख २० २०८१

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं ।प्रचधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद् विस्तारपछि यो पहिलो बैठक हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । विस्तारपछि मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार